सर्लाही । शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदलयात्रीलाई ठक्कर दिएको छ । मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले सर्लाहीको हरिवन नगरपालिका-१० मा ठक्कर दिँदा लालबन्दी नगरपालिका-८ का बच्चु तामाङ घाइते भएका छन । घाइते तामाङको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन…