बुटवल । २ अँकमा चल्दै गरेको रुपन्देहीको कोरोना ग्राफ आज भने तीन अँकमा उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६५ पुरुष र ५३ महिलामा कोरोना पुष्टि भएको छ । जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ६७…