काठमाडौं । जनता समाजवादी पार्टीको महन्त पक्षलाई आफु नजिक राख्न रणनीति अनुरुप सरकारले मधेस–थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका २ सय ८ मध्ये १० वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले २ सय ८ मुद्दा मध्ये १० मुद्दा फिर्ता लिने निर्णय गरेको हो। जसपाले लगातार आफ्नो एजेण्डा बनाउँदै आएको लाल आयोगको…