१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

“प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।” : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सहमतिले आफ्नो ब्रिफकेस भरिएको बताएका छन । सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै उनले भने, "प्रचण्डसँगका सहमतिले मेरो ब्रिफकेस भरिएको छ।" प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले पदको कुण्ठा र शक्तिको अभिलाषाले नेकपामा विभाजन गराएको आरोप लगाए । उनलेले…