१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले काठमाडौको क्षेत्र न ६ मा गर्यो अगुवा कार्यकर्ता भेला

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले काठमाडौको क्षेत्र न ६ गोंगवुमा  अगुवा कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डाक्टर बिजय पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि 'कु' गरेको बताए । उनले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्ध आन्दोलन गर्नुको विपल्प नभएको बताए । आन्दोलन प्रधानमन्त्रीले आँफु संविधान भन्दा माथि बसेर चालेको…