१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

लागुऔषध नियन्त्रणमा बागमती प्रदेश प्रहरी

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोबारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकलापमार्फत कार्य सञ्चालन गरेको हो । कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागुऔषधको ओसारपसार नियन्त्रणमा…