काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिकरुपमा विभाजित भएपछि आ आफु आधिकारिक नेकपा भएको दुबै पक्षले दाबी गरिरहेका छन् । नेकपा ओली समूहले मंगलबार केन्द्रीय समिति बिस्तार गरेको सुचना निर्वाचन आयोगमा दर्ता गर्दै आफु आधिकारिक नेकपा भएको दाबी गरेको थियो भने आज बुधकार नेकपाको प्रचण्ड(नेपाल पक्षले ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण लिएर आफुहरु आधिकारिक…