इनरुवा । सुनसरीमा छठलक्षित बाँसका सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही मंसिर ५ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन दुई दिन मात्र बाँकी रहेका बेला मरिक समुदाय छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् । सुनसरी सदरमुकाम इनरुवा-१ का मरिक बस्तीदेखि जिल्लाको विभिन्न स्थानीय तहमा रहेका…