बाजुरा जिल्लाको चार वटा स्थानीय तह बुढीगंगा, त्रिवेणी बढीमालिका नगरपालिका र गौमुल अप्तड छेडेदह गाउँपालिकाका बीच भागबाट बग्छ बुढीगंगा नदी । बुढीगंगाको मुहान बाजुरा जिल्लाकै गौमुल गाउँपालिकाको विकट ठाउँ दहकोटको अन्राडी लेकमा रहेको छ । नदीको दृश्य निकै मनमोहक देखिन्छ । बुढीगंगा नदीको मुहानबाट केही तल स–साना खहरे खोला मिसिने गरेका छन । ति खहरे…