काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत हाल नेपालका विभिन्न भागमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् । मोदीले नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन् । उनले भनेका छन्, “नेपालमा भारी…