काठमाडौं । सरकारले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण नयाँ चरणमा प्रवेश भएको जनाएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएको बारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पानी पठाइएको छ । सुरुङ मार्ग…