२४ श्रावण २०८३, आइतबार | August 10, 2026

दाङ लमहीकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

नेपालगन्ज । दाङबाट बाँकेमा उपचारका लागि पुगेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दाङ लमही नगरपालिका ८ की ६५ वर्षीया महिलाको बांके स्थित भेरी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएको हो । पुस १३ गते स्थास्थ्यमा समस्या आएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुगेकी तिनीमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।…