काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली देशभर एकनासको नभएर सीमित क्षेत्रमा वर्षा गराउने खालको रहेको जनाएको छ । एक साता तापक्रम बढेर जनजीवन प्रभावित भएकामा फेरि नयाँ मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) विकास भएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले यो देशैभरि फैलिने ठूलो प्रणाली नभएकाले पहाडी क्षेत्रमा…