२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बर्दियामा १ सातामा बाघको आक्रमणबाट ५ जनाको ज्यान गयो, बर्दिया राष्ट्रिय निकुञ्जको टोलि कागजमै बाघ खोज्दै

बर्दिया । बाघको आक्रमणबाट २ जनाको ज्यान गएको ५ दिन नबित्दै बर्दियामा थप १ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार बेलुका बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ राजिपुरका ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो । घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा बाघले आक्रमण गर्दा थारुको घटनास्थलमै मृत्यु भएको थियो भने पानी…