बुटवल । नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पौडेलले सैनामैना वडा नं. १ र ४ का विभिन्न टोलमा शनिबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे । उनले…