३१ असार २०८३, बुधबार | July 15, 2026

जडिबुटी औषधीको अनुसन्धानका लागि आयुर्वेद विश्वविद्यालय स्थापना गर्न विज्ञहरुको सुझाव

काठमाडौं । जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्न विज्ञहरुले सुझाव दिएका छन् संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा उपस्थित भएका विज्ञहरुले योगमाया आयुर्वेद विश्वविद्यालयलाई शिक्षामा मात्र केन्द्रीत नगरी अनुसन्धान गर्ने विश्वविद्यालयको रुपमा विकास गर्न सुझाव दिएका छन् । नेपाल खुला विश्व विद्यालयका उपकुलपति लेखनाथ शर्माले एप्लाइड साइन्सको…