२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रुपन्देहीमा आज पनि थपिए ५७ नयाँ संक्रमित, बुटवलमा थपिए ३० जना

बुटवल । रुपन्देहीमा आज पनि ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रकार रुपन्देहीमा २८ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा शुक्रबार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ३० जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थ नगर नगरपालिकामा १५ जना र तिलोत्तमा नगरपालिकामा ५…