काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी आन्दोलनको क्रममा सुरक्षा कारण सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो । गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी सैनिक ब्यारेकमै बस्दै आएका थिए । सुरक्षा निकायका अनुसार ओली हाल भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँका…