२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईँलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला…