२१ भदौ २०८३, आइतबार | September 6, 2026

विपत्ति र चुनौतीका बेला पूर्ण निष्ठाका साथ भूमिका निभाउनु नै श्रीकृष्णले सिकाएको कर्मयोग : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(वालेन) ले विपत्ति र चुनौतीका बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाएको वास्तविक कर्मयोग भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत कृष्ण जन्माष्टमीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीहरु आउने र धैर्य र कर्मको परीक्षा लिने उल्लेख गरेका छन् । उनले जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने…