७ पुस २०८२, सोमबार | December 23, 2025

चितवन राइनोजका रिजन ढकाललाई चेतावनी र डिमेरिट अंक

काठमाडौं । चितवन राइनोजका खेलाडी रिजन ढकाल खेल भावनाविपरीत व्यवहार प्रदर्शित गरेपछि कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा एलबीडब्लूको अपिलसम्बन्धी अम्पायरको निर्णयप्रति स्पष्ट असहमति जनाएपछि म्याच रेफ्रीले उनलाई कारबाही गरेका हुन् । म्याच रेफ्रीका अनुसार ढकालले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनलाई चेतावनी दिइएको छ र एक…