२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेर खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहान करिब ४ः४५ बजेदेखि विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित समूहका प्रमुख सञ्चालक प्रकाश मुन्दडाको निवास तथा समूहका कार्यालयमा घेरा हालेर खानतलासी थालेको हो। छापाका क्रममा गोल्छा मोडदेखि पण्डित मेघराज शर्मा…