२१ मंसिर २०८२, आइतबार | December 8, 2025

‘तरकारी किन्नै नसकिने भयो’

काठमाडौं । पछिल्लो पटक तरकारीको भाउ महंगो भएपछि धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुंदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर…