१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

काठमाडौंमा दश दिनमा ४५० संक्रमित थपिए

काठमाडौं । ‘काठमाडौंमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङको सुरुवातमै यसप्रकारको सन्देश वाचन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ । काठमाडौंमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि मन्त्रालयले…