काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता दिनेदेखि राजनीतिक नियुक्तिमा भागबन्डा गर्नेसम्मका विषयमा प्याकेजमै सहमति गरेर अघि बढ्ने तयारी गरेका छन् । सरकारलाई पूर्णता दिन पहिले मापदण्ड बनाउने, त्यसपछि केन्द्रको मन्त्रिपरिषद्लाई पूर्णता दिने, प्रदेश सरकार हेरफेर गर्ने र राजनीतिक नियुक्तिमा पनि भागबन्डा गर्नेगरी प्याकेजमै सहमति गरेर अघि बढ्नेगरी गठबन्धन आबद्ध चार दलबीचमा…