६ श्रावण २०८३, बुधबार | July 23, 2026

विद्युत उत्पादनः लक्ष्य १५ हजार मेगावाट, २ हजारमै खपत समस्या

काठमाडौं । चुनावको बेला सबैजसो राजनीतिक दलले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा १० वर्षभित्र कम्तीमा १० देखि १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सपना बाँडेका थिए । शीर्ष राजनीतिक दलले चुनावी घोषणापत्रमा मात्रै होइन, तीन वर्षअघि सरकारले पनि १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भन्दै श्वेतपत्र जारी गरेको थियो । तर अहिले करिब २…