२१ माघ २०८२, बुधबार | February 4, 2026

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका कारण नेपाल सरकारले इरान जाने योजना बनाएका नेपाली नागरिकलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार (माघ १८) एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो सल्लाह दिएको हो । मन्त्रालयले जारी गरेको सूचनामा इरानको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै अवस्था सामान्य नहुन्जेलसम्म त्यहाँ…