काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागिएका चुनावी सभा स्थगित गरेको छ । पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले दिएको जानकारीअनुसार फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा तय गरिएका चुनावी सभा हालका लागि स्थगित गरिएको हो । उक्त सभाहरूमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन…