काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ बोजेपोखरी बस्दै आएका २६ वर्षीय आषिश मगर रहेका छन् । प्रहरीका अनुसार शनिबार साँझ बा.प्र.०२-०५९ प २९३८ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई…