बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको तेस्रो संस्करणको स्पेल–बी च्याम्पियनसिप को उपाधि बुटवलस्थित कान्ति माध्यमिक विद्यालयले जितेको छ । शनिबार बुटवलमा सम्पन्न प्रतियोगितामा २३ वटा विद्यालयलाई पछि पार्दै कान्ति माविका विद्यार्थीहरू विजेता बनेका हुन् । उपाधिसँगै विद्यालयले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । कक्षा ११…