१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक विवरणअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ । आयोगले स्थानीय तहको वित्तीय अनुशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रका सूचकहरूलाई आधार मानेर मूल्यांकन गरेको जनाएको…