१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा भइरहेको आलोचनाप्रति गृहमन्त्री सुधन गुरुङले कडा आपत्ति जनाएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री गुरुङले आफूले गरेको कामलाई ‘स्टन्टबाजी’ भनी टिप्पणी गर्ने सांसदहरूप्रति लक्षित गर्दै खरो जवाफ फर्काएका हुन्। संसदमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “हिजो जब गणेश…