५ पुस २०८२, शनिबार | December 20, 2025

मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

चितवन । भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका-५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा…