काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी अनुसन्धान प्रक्रिया र पत्रकारिता पेसासमेत प्रभावित भएको भनी चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी एवं सञ्चारकर्मीहरूले यसतर्फ चिन्ता व्यक्त गर्दै सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त…