बुटवल । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न परिकार बनाएर अभिभावकहरुलाई खुवाएका हुन । बुटवल १० कालिकानगरमा सेक्टर १ र रामनगरमा रहेको सेक्टर २ मा एकै दिन अर्धबार्षिक परिक्षाको…