१३ भदौ २०८३, शनिबार | August 29, 2026

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने गरी बुटवलमा मेट्रो आई केयर लुम्बिनी सञ्चालनमा आएको छ । बुटवल-८ सुख्खानगर भाटभटेनी सुपर मार्केट नजिकै सञ्चालित अस्पतालमा फेको सेन्टर सञ्चालन गरी बिना इन्जेक्सन आँखाको उपचार प्रदान सुरु गरेको छ । आइ केयर सेन्टर सबै उपचार गर्ने आँखाको पूर्ण अस्पताल रहेको सञ्चालकको भनाइ छ ।…