६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पाल्पामा रुख ढलेर स्कुटर च्यापिँदा एकजनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेनमा रुखमा स्कुटर च्यापिँदा उकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगर पालिका ५ कैलासनगरका १९ वर्षिय भुवन दर्लामी रहेका छन् । आज साँझ आएको अविरल बर्षा तथा हावाहुरीको कारण तानसेन ८ जरेपिपल स्थित सिद्धार्थ राजमार्गमा सडक माथिबाट रखहरु ढलेर लु ८१ प ११३६ नम्बरको स्कुटर च्यापिँदा घाइते भएका दर्लामीको उपचारका…