१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै, संस्थापनबाट समितिमा बालकृष्ण खाण थपिए

काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक असहमति अन्त्य गर्ने उद्देश्यले पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्ता समिति गठन गरिएको छ । लामो समयदेखि चुलिँदै आएको विवाद समाधानका लागि दुवै पक्ष वार्तामा बस्न सहमत भएका हुन् । पार्टी संस्थापन समूहका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र बालकृष्ण खाण वार्ता समितिमा सदस्य…