नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीहरुका कुरुवाहरुका लागि बिरामी कुरुवाघर संचालनमा ल्याउने भएको छ । लायन्स क्लव अफ खजुराको समन्वयमा सुशील काइराला प्रखर क्यान्सर अस्पतालले कुरुवाघर संचालनमा ल्याउने भएको हो । क्यान्सरको उपचारका लागि अस्पताल आउने बिरामीका कुरुवाहरुलाई शुलभ र न्युनतम शुल्कमा उपलब्धहुने गरि कुरुवाघर संचालन गरिने अस्पतालका बाल क्यान्सर…