२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलापुर चोकबाट रोहिणी गाउँपालिका वडा नं. ७ पर्साका ४६ वर्षिय अकवाल देवानलाई लागु औषधसहित पक्राउ गरेको हो । आज अपरान्ह ३…