काठमाडौं । जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगलागी भएको दश दिनपछि नेपाली कांग्रेसले पहिलोपटक औपचारिक बैठक गरेको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबार पार्टीको कार्यसम्पादन समिति बैठक कार्यालयमै बसेको हो । बैठकमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका विषयमा छलफल भैरहेको छ । बैठकले पार्टी कार्यालय व्यवस्थापनमा पनि निर्णय गर्नेछ । आगोले लाइब्रेरीसहितका महत्वपूर्ण कागजात राखिएका…