काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । पर्यटकीय ‘सिजन’को सुरुआती चरणमा भएको यो आन्दोलन पर्यटन व्यवसायी पनि निराश जस्तै छन्…