२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको शव फेला परेको छ। खोलाले बगाएको अवस्थामा गौमुखी गाउँपालिका-४ वाग्लिवाङ घर भई हाल प्यूठान नगरपालिका-४ बिजुवारमा बस्दै आएका ४२ वर्षीय राजेश सुनारको शव फेला परेको हो। प्रहरीका अनुसार मृतक सुनार हिजो बेलुकादेखि नै डेराबाट सम्पर्कविहीन थिए। खोजतलासका क्रममा बिजुवारस्थित गणतान्त्रिक खेल मैदान नजिकको खोला किनारमा…