१८ चैत्र २०८२, बुधबार | April 1, 2026

क्रियाशील सदस्यता नटुंगिँदा कांग्रेस फेरि विवादमा, विशेष महाधिवेशनको बहस चर्कियो

काठमाडौं । ४८ दिन लामो १३ औँ केन्द्रीय समिति बैठकबाट सर्वसम्मत महाधिवेशन कार्यतालिका पारित गरेको नेपाली कांग्रेस पुनः आन्तरिक विवादमा फसेको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण टुंगिन नसक्दा कांग्रेस फेरि पुरानै विवादमा फर्किएको हो । महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिका सच्याउँदै यही पुस २१ गते वडा अधिवेशन सुरु गर्ने प्रस्ताव…