११ पुस २०८२, शुक्रबार | December 26, 2025

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट नियुक्त गरिएका ३ जना नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष शपथ लिएका छन् । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी भएको शीतल निवासको प्राङ्गणमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि तयार गरिएको मञ्चमा मन्त्रीहरुले शपथ लिएका हुन् । आज अर्थमन्त्रीका रूपमा…