८ पुस २०८२, मंगलबार | December 23, 2025

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला १ लाख ११ हजार मूल्य कायम

काठमाडौं । बुधबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँ बढेर आज बुधबार १ लाख ११ हजार रुपैयाँ पुगेको छ । यसअघि यही चैत ५ गते सुनको मूल्य सबैभन्दा धेरै पुगेको थियो । सो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार…