१२ पुस २०८२, शनिबार | December 27, 2025

जेनजी प्रदर्शनकारीबाट देउवा दम्पत्ति कुटिए

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका धर्मपत्नी आरजु देउवा राणामाथि कुटपिट गरेका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई निवासमै पुगेर कुटपिट गरेका हुन् । १९ जना युवाहरु मारिएपछि दोस्रो दिन उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको…