२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका घर, होटल तथा पूर्वाधारमा क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउलीबजारमा रहेको दिलिप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको गाउँपालिकाले जनाएको छ । त्यस्तै…