२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. ३ गोलपार्कमा रहेको चिडियाखोला बाल विकास केन्द्र, बुटवलमा रहेका बालकालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत सोमवार क्लवले चिडियाखोला बाल विकास केन्द्र, बुटवलमा रहेका बालकालिकाहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो । क्वलका अध्यक्ष लायन दिनेश कुमार प्रधानको अध्यक्षता तथा…