८ मंसिर २०८३, मंगलबार | November 24, 2026

तिलोत्तमाको ड्राइभरटोलमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा २ जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित ड्राइभरटोलमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उनीसँगै मोटरसाईकलमा सवारी एक महिलाको पनि दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा परी माधव देवकोटा र मोटरसाईकलको पछाडी सवार यादा क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले जानकारी दिए । मृत्यु हुने देवकोटा सहकारी अभियान्ता…