८ मंसिर २०८३, मंगलबार | November 25, 2026

प्रधानसेनापति शर्मा बेलायत जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति आज बेलायत प्रस्थान गर्दैछन् । प्रधान सेनापती प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी ६ दिनसम्म बेलायतमा नै रहने छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी आज बेलायत जाने भएका हुन । सो क्रममा प्रधानसेनापति शर्माले त्यहाँस्थित…